१३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026

डेनमार्क संग पोल्याण्ड स्तब्ध

१७ भदौ । विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा पोल्याण्ड परातिज भयो । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘इ’ रहेको पोल्याण्ड डेनमार्कसँग ४–० ले पराजित भएको हो । डेनमार्कको जितमा थोमस डिलेनी, एन्ड्रियास कोर्नि्लियस, योर्गन्सन र एरिक्सनले गोल गरे । १५ औं मिनेटमा डिलेनीले गोल गर्दै डेनमार्कलाई सुरुवाति अग्रता दिलाए ।…