१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

यु १५ साफ च्याम्पियन्ससिपमा नेपाल बंगलादेश संग भिड्दै

काठमाडौं, ९ भदौ । १५ बर्षमुनिको साफ च्याम्पियनसिप फुटवल प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार नेपालले बंगलादेशसँग खेल्दैछ । घरेलु मैदानमा भइरहेको प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको नेपालले समूह विजेता बन्दै सेमिफाइनल पुगेको बंगलादेशको चुनौती सामना गर्नुपर्ने भएको हो । नेपाल समूहको उपविजेता र बंगलादेश समुह विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । अर्को सेमिफाइनलमा भारत र भुटान खेल्नेछन्…