२२ भदौ । श्रीलंकासँगको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत विजयी भएको छ । कोलम्बोलमा बुधबार बेलुका भएको खेलमा भारतले श्रीलंकालाई सात विकेटले हराएको छ । भारतले एक सय ७१ रनको लक्ष्य चार बल बाँकी हुँदा मात्रै तीन विकेटको क्षतिमा भेट्टायो । भारतको जितम कप्तान विराट कोहली नायक बने । उनले ५४ बलमा सात चौका र एक छक्काको…