१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कपिलवस्तुमा अपहरण गरेको ८ घण्टा पछि रिहा, आरोपित पक्राउ

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुमा अपरहण गरेको ८ घण्टा पछि एक युवाको सकुशल उद्धार गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवाका बिनित मिश्रालाई एक समूहले अपहरण गरेको थियो । अपहरणको आरोपमा ६ जनालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरीका प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए । अपरहणको आरोपमा ४ जना मुख्य आरोपीसहित ६ जनालाई पक्राउ गरिएको हो…