२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

एमाले कपिलवस्तुको १० औं अधिवेशन : नेतृत्वमा त्रिपक्षीय प्रतिस्पर्धा

मायादेवी अनलाइन, बाणगंगा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अहिले देशव्यापी पार्टीको जिल्ला अधिवेशनमा केन्द्रित छ । जसका लागि कतिपय जिल्लाले पार्टीको आगामी जिल्ला नेतृत्वको टुङ्गो लगाएका छन भने कतिपय जिल्लामा अधिवेशन तयारी तिव्र पारिएको छ । लुम्बिनी प्रदेशमा बर्दिया, नवलपरासी, रुकुम-पूर्व र रोल्पा जिल्लामा अधिवेशन भैसकेका छन् । नेकपा एमाले कपिलवस्तुको १०औँ जिल्ला अधिवेशन यही…