मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको खोजीपुर सामुदायिक वनको अध्यक्षमा दिपक थापा निर्वाचित भएका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ९ भलवाडमा रहेको वनको अध्यक्षमा थापा निर्वाचित भएका हुन् । थापाले नरेन्द्र बेल्वासेलाई पराजित गरेका हुन् । थापाले २ सय १५ मत पाउँदा बेल्वासेले १ सय १९ मत पाएका थिए ।वनका अरु पदाधिकारी र सदस्यम सर्वसम्मत…