२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

कपिलवस्तुमा १ लाख ४० हजार मुल्य बराबरको अबैध सामान बरामद

मायादेवी अनलाइन, कृष्णनगर । कपिलवस्तुमा १ लाख ४० हजार बराबर अबैध सामान प्रहरीले बरामद गरेको छ । शुक्रबार जिल्लाको कृष्णनगर नगरपालिका २ लालकोठी स्थित कृष्णनगर चन्द्रौटा सडक खण्ड अन्तर्गत भारतिय सिमा नाका बाट प्रहरीले अबैध रुपमा भन्सार छलि निकासी गरी बेवारीसे अवस्थामा राखेको खुद्रा तथा फेन्सी सामान बरामद गरेको हो ।बरामद गरिएको अबेध सामान भन्सार…