मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तु जिल्लाको बालमन्दिर बिल्डिङ, तौलिहवामा अवस्थित कपिलवस्तु मनि ट्रान्सफर प्रालिले आफ्ना ग्राहकलाई उपहार वितरण गरेको छ । मनि ट्रान्सफर प्रालिले विगत १३ बर्ष देखि ग्राहकहरुलाई रेमिटान्सबाट सेवा उपलब्ध गराउँदै आएको छ । बिदेश तथा स्वदेशबाट पठाएको रकम छिटो, छरितो तथा सुलभ तरिकाबाट ग्राहकहरुलाई रेमिटान्स सेवा दिँदै अएको ट्रान्सफर प्रा.लि.ले आफ्नो १३…