१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

पत्रकारका लागि न्याय र सुरक्षा सम्बन्धी तालिम संचालन

मायादेवी अनलाइन, जयनगर । कपिलवस्तुमा कृयाशिल पत्रकारका लागि न्याय र सुरक्षा रिपोटिङ्ग सम्बन्धी पत्रकारिता तालिम गोरुसिंगेमा बुधबारदेखि शुरु भएको छ । नेपाल पत्रकार महासंघ कपिलस्तुको आयोजना तथा सर्च फर कमन ग्राउण्डको साझेदारीमा संचालित न्याय र सुरक्षा रिपोटिग तालिममा २५ जनाको सहभागीता रहेको छ । सिमान्तकृत समुदायको न्याय र सुरक्षामा पहुँच अभिवृद्धि गर्न मिडियाको भूमिका कसरी…