मायादेवी अनलाइन, कृष्णनगर, २४ कार्तिक । कृष्णनगर नगरपालिकाको आयोजनामा विहिबार नगर सरसफाई गरिएको छ । युनिसेफको सहयोग तथा जनपद र सशस्त्र प्रहरीको सहकार्यमा विहिबार कृष्णनगर बजारको सरसफाई गरिएको हो । नगरपालिका प्रमुख रजत प्रताप शाह लगायत नगर समितिका पदाधिकारी, प्रहरी र स्थानिय समेतको सहभागितामा नगरपालिका कार्यालयदेखि भन्सारसम्म सरसफाई गरिएको छ । यसपछि हरेक सप्ताह सबैको…