१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

कटुवा पेस्तोल सहित पक्राउ परेका चौधरी रिया

चुरामणि अर्याल, कपिलवस्तु, १० असोज । कपिलवस्तुमा कटुवा पेस्तोल र गोलीसहित पक्राउ परेका चौधरीलाई प्रहरीले छाडेको छ । दुई वटा कटुवा पेस्तोल त्यसमा लाग्ने दुई राउण्ड बुलेटसहित आइतवार महराजगञ्ज नगरपालिका–६,सानो बुटहनियामा प्रक्राउ परेका भारत चौधरीलाई प्रहरीले तारेखमा छाडेको हो । अनुसन्धानको क्रममा चौधरी निर्दोश देखिएकोले उनलाई सोमबार तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक…