मायादेवी अनलाइन, कपिलवस्तु, ११ मंसिर । कपिलवस्तुमा आइतबार राती सवारी दुर्घटना हुँदा दुई जना युवकको ज्यान गएको छ । ज्यान जानेमा रुपन्देही सैनामैना नगरपालिका वडा नम्बर १ पर्रोहवाका आन्दाजी १९ बर्षिय प्रेम थारु र सोही ठाउँका अन्दाजी १८ बर्षिय राजेश थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । पूर्वबाट पश्चिम जादैँ गरेको ना…