कपिलबस्तु, ६ मङ्सिर । निग्लिहवा हेल्थ पोस्टको जगदिशपुरमा निर्माण हुने भवनको मङ्गलबार एक कार्यक्रका बिच सिलन्यास गरिएको छ । निशुल्क जग्गा दाताहरू चुन्निलाल मुराउ, मुन्निलाल मुराउ र कृष्ण सापकोटाले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । कार्यक्रममा समाजसेबि ललित गुरुङ्ले हेल्थ पोस्ट भवन निर्माणले स्वास्थ्य सेवाको गुणस्तर बढाउने बताउनुभयो । कपिलबस्तु नगरपालिका वडा नं. ९ का…