२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

सरकारको नीति तथा कार्यक्रम किन ‘आउटडेटेट’ खालको आयो ? अचम्ममा छौं : कानोडिया (अन्तर्वार्ता)

मायादेवी अनलाइन, चारनम्बर । नेपाली कांग्रेस प्रदेशसभा ५ का संसदीय दलका नेता वीरेन्द्र कुमार कानोडियाले प्रदेश सरकारले शनिबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्वागतयोग्य खालको नभएको टिप्पणी गर्नुभएको छ । अहिले कोरोनाको असामान्य र जटिल परिस्थितीमा पनि सरकारले आफ्नो नीति तथा कार्यक्रम ‘आउटडेटेट’ खालको ल्याएको भन्दै कानोडियाले टिप्पणी गर्नुभयो । रेडियो मायादेवी १०६ थोप्लो…