२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

बाणगंगाको मेचकुरीमा घुम्ती शिविर ‘एकहजार लाभान्वित’

गीता अधिकारी, वाणगंगा ।कपिलवस्तुको वाणगंगा नगरपालिकाले एकिकृत घुम्ती शिविर सेवा शुरु गरेको छ । वाणगंगा नगरपालिकाको वडा न.१० मेचकुरीबाट सेवा प्रारम्भ गरेको एकदिने एकिकृत घुम्ती शिविरमा ९ सय ८५ जना लाभान्वित भएका छन् । सेवाग्राही नागरिकलाई टोलबाटै नगरपालिकाको सेवा प्रवाह पु¥याउने उद्देश्यले संचालित एकिकृत घुम्ति शिविरमा १२ वटा विषयगत शाखाले ९ सय ८५ जनालाई सेवा…