२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

विश्वसामु झल्कियो ‘सगरहवाको मूर्तिकला’

गिता अधिकारी, जगदिशपुर ।कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको सगरहवामा संचालित राष्ट्रिय मूर्तिकला कार्यशाला समापन भएको छ । कपिलवस्तु नगरपालिका वडा न.९ स्थित सगरहवामा पौष २३ देखि माघ ८ गते सम्म संचालित १५ दिने कार्यशालाको सोमबार औपचारिक कार्यक्रम सहित समापन भएको हो । लुम्बिनी विकास कोषको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, कपिलवस्तु नगरपालिका, पर्यटन डिभिजन…