कपिलवस्तु ।कपिलवस्तुको बाणगंगा नदीको किनारमा रहेका ३ गाउँबासीहरु विगत ढेड महिना देखि रातभरी जाग्राम बस्ने गरेका छन्। कपिलवस्तु नगरपालिका- १० अकबरपुर, महराजगंज नगरपालिका- १० हर्दौना र यशोधरा गाउँपालिका- ८ खोरिया गाउँका बासिन्दाहरु गाउँमा नदी बस्ने त्रासले रातभरी जाग्राम बस्ने गरेका हुन्। उनीहरु कती खेर गाउँमा भेल पस्ने हो भनेर खोलामा बाढी हुँदा रातभर जाग्राम बस्ने…