मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक भार थुपारेको भन्दै व्यापार संघ कपिलवस्तुले विरोध जनाएको छ । शिवराज नगरपालिकाले चालू आर्थिक २०८०/०८१ मा व्यावसायिक कर, घर बहाल कर, सिफारिस दस्तुर कर लगायतका शिर्षकको राजस्व दस्तुरमा वृद्धि गरेको भन्दै संघले विरोध जनाएको हो । राजस्व जस्तो गम्भीर विषयमा स्थानीय संघ संस्था, उद्योग व्यवसायी, व्यापारीहरुसँग अन्तरक्रिया गरी…