२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

स्वच्छ खानेपानी पिउनु नागरिकको अधिकार – मेयर थारु

नारायण पाण्डे, कपिलवस्तु, २१ असोज । बाणगंगा नगरपालिकाका मेयर मङ्गल प्रसाद थारुले नगरबासीले स्वच्छ खानेपानी पिउनु सबै नगरबासीको हक भएको बताउनुभएको छ । अझै पनि गाउँ घरमा सर्बसाधारणहरुले स्वच्छ पानी पहिचान गर्न नसकि दुसित पानी पिउन बाध्य भएको भन्दै मेयर थारुले यसमा सचेतना जगाउनुपर्ने बताउनुभयो । बाणगंगा र गजेहडा खानेपानी तथा सरसफाई उपभोक्ता समिति उप्टहवाको…