दिपा महत, कपिलवस्तु, ५ मंसिर । नयाँ शक्ती नेपाल कपिलवस्तुले सोमबार कपिलवस्तु नगरपालिका वडा नम्बर ११ का १५ सय घर परिवार संघ भेटघाट गरेको छ । कार्यक्रममा बोल्दै ५ नम्बर प्रदेशका संयोजक तथा निर्वाचन क्षेत्र नम्बर १ का उमेद्वार दान बहादुर चौधरीले मधेशको नेतृत्व सम्हाल्ने जिम्मेवारी आफ्नो काधमा आएकाले सम्पूर्ण मतदातालाई चुनाव चिन्ह् आखामा मतदान…