२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

राप्रपा जिल्ला अध्यक्ष सहित सिंगो जिल्ला समिति वाम गठबन्धनमा विलय, कांग्रेसमा पनि पहिरो !

कपिलवस्तु, १८ मंसिर । राप्रपा कपिलवस्तुको सिंगो जिल्ला कमिटी वाम गठबन्धनमा प्रवेश गरेको छ । शनिबार वर्रोहियामा भएको वामगठबन्धनको चुनावी सभामा राप्रपा कपिलवस्तुका जिल्ला अध्यक्ष झिन्कन कुर्मी चौधरी, उपाध्यक्ष रामेश्वर चौधरी, जिल्ला सदस्य मुस्लीम गद्धी, तुल्सीराम लोनिया, बेचन कुर्मी लगाएत ११ जना जिल्ला कमिटीका सदस्यहरु वाम गठबन्धनमा प्रवेश गरेका हुन् । यस्तै नेपाली कांग्रेसकि नेतृ…