बाबुराम रायमाझी, ३१ भाद्र । बाणगंगा नगरपालिका न. ७ का वडाध्यक्ष विष्णु गिरी र ८ का वडाध्यक्ष गुणनिधि भुसालले आ–आफ्नै वडाबाट सेवा सुभाराम्भ शुरु गरी सबै समाजप्रेमीहरुलाई धन्यवाद ज्ञापन प्रदान भएको छ । मोतिपुरमा भएको कार्यक्रम वडाध्यक्ष विष्णु गिरीको अध्यक्षता नगर प्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता नगर उपप्रमुख चक्रपाणी अर्यालको विशिष्ट आतिथ्यता वडा सचिव…