२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

जिनुवामा श्रीमद्भागवत तथा शैक्षिक महोत्सव हुने, सरोकारवाल विच अन्तर्रक्रिया

चुरामणि अर्याल, कपिलवस्तु, ३१ भदौ । विद्यालयमा प्राविधिक शिक्षा लागु गर्ने उदेश्यले जिनुवामा हुन गईरहेको श्रीमद्भागवत तथा शैक्षिक महोत्सवको विषयमा शुक्रवार बृहत अन्र्तक्रिया कार्यक्रम गरीएको छ । विद्यालयमा प्राविधिक शिक्षा लागु गर्ने उदेश्यले यहि अशोज २५ गते देखि कात्तिक १ गते सम्म वाणगंगा–९ जिनुवाको श्री शुद्धोधन जनजीवन मा.वि.को प्राङगणमा हुन गईरहेको विराट श्रीमद्भागवत धन–धान्याञ्चल ज्ञान…