१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

कृष्णनगर नाकाबाट सात गाडी अलपत्र नागरिकलाई नगर भित्त्रायौंः मेयर अधिकारी (अन्तर्वार्ता)

मायादेवी अनलाइन, चारनम्बर । अर्घाखाँचीको शीतगंगा नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद अधिकारीले कृष्णनगर नाकामा अलपत्र सात गाडी नगरबासीलाई उद्धार गरेको बताउनुभएको छ । भारतका विभिन्न शहरमा रोजगारीका लागि पुगेका नगरबासीलाई उद्धार गरेर सम्बन्धित वडाका क्वारेनटाइनमा ल्याएर राखेको नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम कोरोना विशेष संवादसंग आइतबार कुराकानी गर्दै…