१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

निर्माण समस्या बुझेर नदीजन्य पदार्थ खोलेको हो, बदमासी हुनासाथ बन्द हुन्छः सिडिओ पौडेल

मायादेवी अनलाइन, चार नम्बर । कोरोना भाइरसको उच्च संकटमा रहेको कपिलवस्तुमा नदीजन्य पदार्थको ढुवानी संचालनको विषयमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले प्रष्ट पार्नुभएको छ । जिल्लाको सुरक्षा संयन्त्रको वैठकले लक डाउन खुकुलो भएसंगै निर्माण सम्बन्धि काम गर्न भन्दै नदीजन्य पदार्थ ढुवानीको लागि अनुमति दिइएको पौडेलले प्रष्ट्याउनु भएको छ । सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १…