२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

दाङका आठ मतदानस्थल अति संवेदनशीलको सूचिमा

दाङ, १५ कात्तिक । दाङका ८ वटा मतदानस्थल अति संवेदनशीलको सूचिमा परेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका लागि दाङमा १ सय ५१ मतदानस्थल तय गरिएकोमा १ सय ३२ निर्वाचन स्थल संवेदनशील र ११ मतदानस्थल सामान्यमा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुरक्षाको स्थिति, यातायातको पहुँच र विगतको गतिविधिका…