दाङ, २८ पुस । दाङ जिल्लामा स्थानीय जातका कुखुराहरु मासिन थालेपछि त्यसकै स्वाद पाउनका लागि भालेलाई बदिया बनाएर व्यवसायिक पालन थालिएको छ । मासुका लागि बोइलर कुखरा मात्रै व्यवसायिक रुपमा पालन हुदै आएकोमा पछिल्लो समय स्थानीय जातका कुखुरा जस्तै मानिने बदिया कुखुराहरु पनि व्यवसायिक रुपमै उत्पादन हुन थालेका हुन् । स्थानीय जातका कुखुराको भन्दा फरक…