१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

मंसिरमा हुने महोत्सवमा कपिलवस्तुको पहिचान दिन्छौ : अध्यक्ष पौडेल

मायादेवी अनलाइन, कपिलवस्तु । दशौ कपिलवस्तु महोत्सव मौलिकतामा आधारित हुने महोत्सव मुल आयोजक समितिले जानकारी दिएको छ । महोत्सव मुल आयोजक समितीले राजधानीको नेपाल पर्यटन बोर्डमा गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष उमनाथ पौडेलले कपिलवस्तुको समग्र चित्र एकै स्थानमा देख्न पाउने गरी महोत्सवमा व्यवस्थापन मिलाइएको बताउनुभयो । उहाँले कपिलवस्तुको कला संस्कृती धार्मीक साँस्कृतिक ऐतिहासीक र पुरातात्विक…