३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

नेपाल आइडलमा भोटिङ गर्दा पैसा नलाग्ने, यस्तो छ आयोजकले जारी गरेको सूचना

काठमाडौं, बुधवार, भदौ । यस हप्ता नेपाल आइडलका लागि भोटिङ गर्दा पैसा नलाग्ने भएको छ । नेपाल आइडलले आफ्नो फेसबुक पेजमा सूचना जारी गरी यस्तो जानकारी दिएको हो । नेपाल आइडलका लागि अन्तिम तीन प्रतिस्पर्धीको छनौट गर्नका लागि एसएमएस भोटिङ गर्ने समय एक साता बढाएपछि नेपाल आइडल आयोजकको सामाजिक सञ्जालमा आलोचना भएको थियो । गतहप्ता…