१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

चिल्ड्रन्ज प्याराडाईज इङ्ग्लिस बोर्डिङको तीजगीत प्रतियोगिता

दिपा महत, कपिलवस्तु, ७ भदौ । चिल्ड्रन्ज प्याराडाईज ईंलिस बोर्डिङ स्कुलले तीजगीत प्रतियोगिता एक कार्यक्रमका विच सम्पन्न गरेको छ । कार्यक्रममा कक्षा १ देखी १० सम्मका विद्यार्थी सहभागी थिए । प्रतियोगिता २ चरणमा गराईएको थियो । कक्षा २ देखी ५ सम्मका विद्यार्थी विच भएको प्रतियोगितामा कक्षा ४ को समुह प्रथम, कक्षाको समुह ५ द्धितिय, कक्षा…