दाङ, २४ साउन । करेन्ट लगाएर माछा मार्न खोज्दा दाङको तुलसीपुर उपमहानगरपालिका(१६ का २८ वर्षका हेमन्त केसीको ज्यान गएको छ । तुल्सीपुरको ग्वारखोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा सोमबार राति १२ बजेतिर केसीको ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । विद्युतको तार हुकिङगरि माछा मार्ने क्रममा केसीलाई करेन्ट लाग्दा घटनास्थलमै ज्यान गएको…