मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा शुक्रबार राती सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । अर्का एक युवक घाइते भएका छन् । पश्चिमबाट पूर्व आउँदै गरेको लु ३७ प ९२५० नं. को मोटरसाईकललाई विपरित दिशाबाट आईरहेको लु १ ख ६७९२ नं को ट्रकले ठक्कर दिदा दुई जना गम्भिर घाइते भएका थिए । घाइते…