दिपक आचार्य, तौलिहवा । कपिलवस्तुको सुठौली भन्सार कार्यालयको समुद्घाटन गरिएको छ । छोटी भन्सार नाकाबाट स्तर उन्नती भई मुल भन्सार कार्यालय भएको यस भन्सार कार्यालय सोमबार समुद्घाटन गरिएको हो । जिल्लाको यशोधरा गाउँपालिकाको सुठौलीमा आयोजित एक कार्यक्रमका बीच अर्र्थमन्त्री डा. युवराज खतिवडाले सुठौली भन्सार कार्यालयको समुद्घाटन गरेका हुन । कार्यालय समुद्घाटन गर्दै मन्त्री खतिवडाले भन्सार…