२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

टिप्परको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको पहिचान खुल्यो, एक जना गम्भिर घाइते

अराज सिहं बेल्बासे, कपिलबस्तु । कपिलबस्तुको शिबराज नगरपालिका १ शिबपुरमा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाइते भएका छन । पुर्वबाट पश्चिम जाँदै गरेको लु ६ प ४९६ नम्बरको मोटरसाइकल तीव्र गतिको कारण अनियन्त्रित भइ लु १ ख ६७ ३२ नम्बरको टिप्पर सँग ठोक्किँदा मोटरसाइकल चालक दाङको गढवा निवासी ३०…