२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

जीतपुर–तौलिहवा सडकखण्ड थप फराकिलो बन्दै

मायादेवी अनलाइन, कपिलवस्तु । निर्माणधिन चारनम्बर जीतपुर–तौलिहवा सडकखण्ड थप फराकिलो हुने भएको छ । जिल्ला सदरमुकाम संग जोडिएको यो सडकखण्ड अहिले दुई लेनको बनाउने गरि काम भैरहेको छ भने अब थप स्तरोन्नति भई थप एकएक लेनको सडक बन्ने छ । यसको लागि संघीय सरकारले १८ करोड बजेट विनियोजन गरेको सांसद विष्णु पन्थीले जानकारी दिनुभयो ।…