२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

नेपाली काँग्रेसका नेता भुसालको घरमा बम विस्फोट

कपिलवस्तु, १९ मंसिर । बाणगंगा नगरपालिकाको कोपवामा नेपाली काँग्रेसका जिल्ला नेताको घरमा बम विस्फोट गराइएको छ । नेपाली काँग्रेसका महाअधिवेशन प्रतिनिधि तथा जिल्ला नेता दुनिकाप्रसाद भुसालको घरमा अपरिचित व्यक्तिले गए राति पेट्रोल बम विस्फोट गराएका छन् । पेट्रोल बमका कारण घरमा पार्किङ गरिएको गाडीमा क्षति पुगेको छ । त्यसैगरी आज बिहान पुनः दोस्रोपटक नेता भुसालको…