२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

कपिलवस्तु १ बाट बलदेब विजयी

२४ मंसिर कपिलवस्तु । माओवादी सेनाका पूर्व डेपुटी कमाण्डर एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य राजनीतिक सल्लाहकार चक्रपाणी खनाल वलदेव प्रतिनिधिसभामा कपिलवस्तु क्षेत्र नं. १ बाट निर्वा्चित भएका छन् ।खनालले पूर्व भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायलाई पराजित गरेका हुन् । खनालले २९७९३ मत प्राप्त गरे भने उपाध्यायाले २८८४७ मत प्राप्त गरे ।उपाध्याय नेपाली काँग्रेसको…