मायादेवी अनलाइन, कपिलवस्तु, १५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम वामगठबन्धनका शिर्ष कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड शनिबार बर्रोहियामा हुने जनसभालाई संबोधन गर्न आउने भएसंगै जिल्ला सुरक्षा ब्यवस्थालाई प्रभावकारी तुल्याईएको बताईएको छ । शनिबार ११ बजे प्रचण्ड सिधै हेलिकप्टरबाट कार्यक्रम स्थलमा आउने भएकाले बरहिया चोकमा बृहत जनसभा गर्न सो क्षेत्रको सरसफाई र सुरक्षा ब्यवस्थापन…