२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

कपिलवस्तुमा ७० प्रतिशत मतदान, स्थानीय तहमा भन्दा ७ प्रतिशत कम

मायादेवी अनलाइन, कपिलवस्तु, २१ मंसिर । स्थानीय तहको निर्वाचनमा भन्दा अहिलेको निर्वाचनमा कपिलवस्तुमा कम मत खसेको छ । आज भएको दोस्रो चरण अन्तरगतको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जिल्लामा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अधिकृत ज्ञानहरी घिमिरेले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्लाका विभिन्न मतदान स्थल मध्ये सबैभन्दा कम मतदान ६१ प्रतिशत…