बुटबल, १ मंसिर । बटवलमा डेंगुको संक्रमण फैलिएको छ । दिनदिनै डेंगुका बिरामी बढ्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । नागरिकमा त्रास फैलिएपछि डेंगु रोग फैलाउने लामखुट्टे नष्ट गर्ने र प्रत्येक घरघर पुगेर नागरिकलाई सचेत गराउने काम सुरु गरिएको छ । डेंगु रोगबिरुद्ध बिशेष अभियान सुरु गरिएपनि नागरिकमा त्रास कायमै रहेको छ । बुटवल उपमहानगर…