शेरिफ के सि, कपिलवस्तु, २९ कार्तिक । विगतका कतिपय चुनावमा एक आपसमा टकरावको स्थितीमा रहेका मुलुककै दुई शक्तिशाली युवा संगठनले आसन्न मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी कपिलवस्तुमा साझा मोर्चा खट्ने विशेष योजना बनाएकाछन् । विपक्षीले मतदातालाई प्रलोभनमा पार्न, तर्साउने र राज्यको दुरुपयोग गर्ने जस्ता काम देखेमा तत्काल हस्तक्षेप गर्नेगरी शसक्त युवा…