मायादेवी अनलाइन, कपिलवस्तु, २६ कार्तिक । बामपंथी गठबन्धन प्रत्येक वडा तहमा निर्वाचन प्रसार प्रसारको सम्पर्क कार्यालय स्थापना गर्न कम्मर कसेर लागेको छ । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै प्रचार प्रसार कार्यालयको सम्पर्क कार्यालय स्थापना गर्न बामगठबन्धन लागेको हो । प्रतिनिधिसभा १ र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत वाणगंगानगरपालिकाका अधिकांश वडामा बामगठबन्धनले सम्पर्क…