दिपा महत, कपिलवस्तु, ५ मंसिर । संघिय समाजवादी फोरम नेपाल कपिलवस्तुले पनि घरदैलो अभियानलाई तिव्र पारेको छ । फोरमले कपिलवस्तु नगरपालिका ८ अन्तरगतका सिहरहिया, सिअरहवा, साविक धरमपनियामा घरदैलो गरेको हो । यसैगरी मायादेवी गाउपालिका वडा नम्बर २ को पकडी चोक, पकडी गाउ, अभिराओ, भरवलीया, भैसकुण्डा, मनखोरिया लगाएतमा पनि घरदैलो गरेको फोरमले जनाएको छ । घरदैलो…