तीर्थ न्यौपाने, काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कम्युनिस्ट शासन आउने डर बढेको बताउनुभएको छ । नेपाली कांग्रेसका सभापति समेत रहुनु भएका देउवाले मंगलबार पार्टीको घोषणा पत्र सार्वजनिक गर्दै लोकतन्त्र कांग्रेसले मात्रै जोगाउने दाबी गर्नुभएको छ । प्रधानमन्त्री देउवाले प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार र स्वभाविभान कांग्रेसको सरकार भए मात्रै जोगिने दाबी गर्नुभयो ।…