३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

काभ्रेमा जीप दुर्घटना, ६ जनाको मृत्यु, ११ घाइते

काभ्रे, असोज १० । काभ्रेको बनेपाबाट गोकुलेका लागि छुटेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ । अन्य ११ जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अबस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी सहकुल थापाले जानकारी दिनुभयो । बा १४ प ९५५६ नम्बरको…