२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

दसैँका लागि अहिलेसम्म उपत्यकाबाट २२ लाख यात्रु बाहिरिए,

काठमाडौं, असोज ११ । दसैँका लागि अहिलेसम्म झण्डै २२ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । बुधबार मात्रै एक लाख ५० हजार यात्रु बाहिरिएको अनुमान गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक उपेश रंजितकारका अनुसार बुधबार नयाँ बसपार्क, पुरानो बसपार्क, कलंकी लगायत नाकाबाट १ लाख ५० हजार यात्रु बाहिरीएका हुन् । दसैँका लागि बुधबार घर जानेको…