शिवलाल सुवेदी, गुल्मी ८ असोज । वाढीका कारण प्रत्येक बर्ष गुल्मीमा करोडौको क्षती हुने गरेको छ । यस बर्ष पनि लगातारको बर्षासगै आएको वाढीले जिल्लामा आठ सयभन्दा बढी रोपनी खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ । असार,साउन र भदौ महिनामा आएको वाढीले जिल्लाका कालीगण्डकी, बडिगाढ, हुग्दी, रिडी, छल्दी, पनाहा लगायतका खोला किनारमा रहेका ८ सय…