२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

कपिलबस्तु प्रहरीको चाडपर्ब लक्षित बिशेष सुरक्षा योजना

भुपाल थापा, कपिलबस्तु, १३ असोज । दशैँ, तिहार र छठ पर्बलाई मध्यनजर गर्दै कपिलबस्तु प्रहरीले विशेष सुरक्षा योजना सुरु गरेको छ । शहर बजारका मुख्य मुख्य स्थान, ग्रामिण क्षेत्रमा गस्ती देखि तौलिहवा, चन्द्रौटा, कृष्णनगर लगायतबाट पुर्ब पश्चिमका लागी छुटने सार्बजनिक रात्री सवारीसाधनमा हतियार सहितका टोली रहने समेतका योजना सुरु गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी…