२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

नेपालको विकास योजनामा ठोस नीति छैन – नेपाल

काठमाडौं, ५ असोज (रासस) । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेपालमा विकासको प्रशस्त सम्भावना भए पनि राज्यले ठोस नीति ल्याएर कार्यान्वयन गर्न नसक्दा विकास हुन नसकेको बताउनुभएको छ । आज शिखा प्रकाशनले आयोजना गरेको पत्रकार योगेश ढकाल र कृष्ण गिरिले सम्पादन गर्नुभएको ‘अबको नेपाल (सम्भावना र कार्य्दिशा)’ पुस्तक लोकार्पण समारोहमा उहाँले विकासका लागि योजना, मूल्यांकन,…