३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

बजेट अभावका कारण टीकापुर अस्पताल संकटमा, विरामीको भने चाप !

धनराज कटेल, कैलाली, २१ भाद्र । कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा बजेट अभावले संकट उत्पन हुने देखिएको छ । विगतका बर्षमा स्वास्थ्य विभागले अस्पताल लाई प्रदान गदै आएको बजेट यसपटक बाट स्थानिय सरकारलाई जिम्मा दिर्दा यस्तो समस्या देखिएको हो । असारको महिनामा अस्पतालले बजेट पाउनुपर्ने भएपनि नगरपालिकाले अझै नगरसभा गर्न नसक्दा यस्तो समस्या देखिएको हो…